Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा चुक्यो नेपाल

  •   २ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३०, काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले हारेको छ ।  

नेपालले फाइनलमा जितको लागि १७२ रनको लक्ष्य पछ्याएको थियो । तर १६.३ ओभरमा ८५ रन बनाउँदै नेपाल अल आउट हुन पुग्यो । आजको खेलमा नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यसको नतिजा नेपाल पपुवा न्युगिनीसँग फराकिलो अंकलेहार्न पुग्यो ।

नेपालकालागि १३ बलमा ३ चौकासहित सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदा अरु ब्याटरले हंक जोड्न सकेनन् ।

  • न्युज बहार संवाददाता

थप