Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

त्रिकोणात्मक टी–२० क्रिकेट: नेपालले आज नेदरल्यान्डसँग खेल्ने

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८०, शनिबार

फागुन १९, काठमाडौँ । नेपालले काठमाडौँमा जारी त्रिकोणात्मक टी२० क्रिकेटमा आज नेदरल्यान्डसँग खेल्ने छ । तिन देश नेदरल्याण्ड्स, नामिबिया र नेपाल सम्मिलित जारी सिरिजमा नेपालले एक खेलमा जित र दुई खेलमा हारको सामना गरेको छ । 

नेपाल नेदरल्याण्ड्ससँगको पहिलो खेलमा पराजित भएको थियो । सोही हारको आज बदला लिने योजनामा नेपाल रहेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि नेपाल र नेदरल्यान्डबिचको खेल मा सुरु हुनेछ ।

  • न्युज बहार संवाददाता

थप