Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल र श्रीलंकाबीचको आज हुने भनिएको खेल रद्द

  •   २ वर्ष अघि | ३० जेष्ठ २०८१, बुधबार

जेठ ३०, काठमाडौँ । नेपाल र श्रीलंकाबीचको आईसीसी टी २० विश्वकप २०२४ खेल वर्षाको कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि नेपाली समयअनुसार आज बुधबार बिहान ५:१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको हो ।

आजको म्याचको टस पनि हुन सकेको थिएन। यसैबिच नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । आजको खेलमा पनि नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति रहेको थियो ।

  • न्युज बहार संवाददाता

थप