Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाल र साउदी अरब को आजको खेल वर्षाका कारण रद्ध, नेपाल सेमिफाइनलमा प्रवेश।

  •   ४ वर्ष अघि | ११ बैशाख २०८०, सोमवार

बैशाख ११, काठमाडौं । नेपालमा भइरहेको एसीसी प्रिमियर कपको समूह ए बाट नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षाका कारण टस नहुँदै खेल रोकिएपछी दुबै टिम नेपाल र साउदी अरबले अंक बाँडेको हो ।

खेल रद्द भएसँगै समूह 'ए'  अन्तर्गत नेपाल र साउदीले समान एक एक अंक बाँडेका छन्। नेपाल एक अंक जोडेसँगै अन्तिम खेलअघि सेमिफाइनल पुगेको छ।


  • न्युज बहार संवाददाता

थप