Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बर्षाका कारण आजको खेल रोकियो, भोली पुनः यही स्थितिबाट सुरु हुने ।

  •   ४ वर्ष अघि | १८ बैशाख २०८०, सोमवार

बैशाख १८, काठमाडौँ। आज वर्षाका कारण एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ। 

आज सोमबार बिहान ९ बजेवाट किर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो भने सोही समय देखि खेल वर्षाका कारण रोकिएको हो। 

अब भोली आज स्थगित भएको खेल आजकै स्थितिबाट खेल सुरू हुनेछ।

  • न्युज बहार संवाददाता

थप