Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपालले हङकङसँग खेल्ने, बिहान ११ : १५ बजेदेखि खेल सुरु हुने

  •   ३ वर्ष अघि | २६ फाल्गुन २०८०, शनिबार

फागुन २६, काठमाडौँ । एकमात्रै टी-२० आई खेलमा नेपालले आज घरेलु टोली हङकङसँग खेल्ने तालिका रहेको छ । आजको नेपाल र हङकङको खेल मोंग कोकमा नेपाली समय अनुसार बिहान ११ : १५ बजेदेखि सुरु हुँदैछ।

हङकङ, पपुवा न्युगिनी र नेपालबीच त्रिकोणात्मक टी-२० आई सिरिजको खेल हुनुअघि यो खेल हुन लागेको हो ।

यही त्रिकोणात्मक टी-२० आई सिरिजका लागि नेपाल आफ्नो युवा टोलीको साथ हङकङ पुगेको छ । नेपालका टिममा कुशल मल्ल,  आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडीहरु समावेश रहेका छैनन ।

यह हिसाबले पनि हङकङ भ्रमण युवाहरुको लागि राम्रो अवसर हुने देखिएको छ । नेपालले विवेक यादव र सन्दीप जोरा दुई फिनिसरमाथि बढी ध्यान दिने देखिको छ ।

  • न्युज बहार संवाददाता

थप