Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज नेपालले जिम्बावेविरुद्ध खेल्दै।

  •   ३ वर्ष अघि | ३ असार २०८०, आइतवार

असार ३, काठमाडौँ  । आजदेखि जिम्बावेमा आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु सुरु हुँने भएको छ। आजदेखि सुरु हुने पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्नेछ । 

नेपालले आज आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा जिम्बावेविरुद्ध खेल्न लागेको हो । नेपाल र जिम्बावेको यो खेल नेपाली समय अनुसार अपराह्न १२ : ४५ बजेबाट सुरु हुनेछ। 

  • न्युज बहार संवाददाता

थप