बैशाख ११, काठमाडौँ। आज नेपालले एसिसी प्रिमियर कपअन्तर्गत आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग खेन्ने भएको छ।
आज हुने खेल मुलपानी क्रिकेट मैदानमा हुदै छ भने खेल नेपालि समय अनुसार विहान ९ बजे सुरु हुने तालिका रहेको छ।
नेपालले मुलपानीको मैदानमा आफ्नि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
समूह ‘ए’ अन्तरगत नेपालले यसअघि भएका दुबै खेलमा जित हासिल गरेको छ।
सेमिफाइनलमा पुग्नको लागी समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पार्नु पर्ने छ।
- न्युज बहार संवाददाता