Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज घरेलु मैदानमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्दै

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । एएफसी एसियन कप २०२७ र फिफा विश्वकप २०२६ को संयुक्त छनोटअन्तर्गत समूह एचमा रहेको नेपालले आज आप्नै घरेलु मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दै छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज बेलुका सात बजे हुने उक्त खेलमा नेपालका लागी पहिलो अंकको खाता खोल्ने अवसर रहेको छ।

नेपाल समूहको पहिलो खेलमा युएईसँग ४-० ले पराजित भएको थियो। यस संयुक्त छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल खेल्न लागेको हो । 

  • न्युज बहार संवाददाता

थप