Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली टिमको हौसला बढाउनका लागी मैदानमै पुगे प्रधानमन्त्री।

प्रधानमन्त्रीले खेलाडीहरूलाई शुभकामना दिएका छन्।

  •   ४ वर्ष अघि | २ चैत्र २०७९, बिहिबार

चैत २, काठमाडौँ। नेपाल र युएईबीचको क्रिकेट हेर्नका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि त्रिवि क्रिकेट मैदानमा पुगेका छन्।

प्रधानमन्त्रीले विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल सुरु हुनु अघि नै मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली टिमको हौसला बढाउनका लागी मैदानमै उपस्थित भएका हुन्।

यता नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा टस हारेर पहिले फिर्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्न सुरु गरेका छन।

  • न्युज बहार संवाददाता

थप