माघ २६, काठमाडौँ । नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा पराजित भएको छ। नेपाल उपविजेतामै सीमित हुन बाध्य भएको हो । नेपाल बिहीबार घरेलु टिम बंगलादेशसँग ३-० गोलले पराजित भएको हो।
यसअघिको निर्णायक खेलमा नेपालले आफ्नो भारतलाई
३-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।