Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

निरन्तर वर्षाले फ्लोरिडामै रोकियो नेपाली टोली

  •   २ वर्ष अघि | ३१ जेष्ठ २०८१, बिहिबार

जेठ ३१, काठमाडौँ । नेपाली टोली आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान लागेको थियो तर नेपाली टोलीको फ्लोरिडामै रोकिएको छ।

फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको र अमेरिकाको स्थानीय समयअनुसार नेपाली टोलीले साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरिरहेको थिए तर लगातार परिरहेको वर्षाले नेपाली टोली फ्लोरिडामै रोकिन पुगेको छ।

स्थानीय समयअनुसार अब नेपाली टोली आज बिहिबार बिहान वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जानेछ। जुन १४ मा सेन्ट भिसेन्टमा नेपालले दक्षिण अफ्रिका र जुन १६ मा बंगादेशसँग खेल्ने खेल तालिका रहेको छ ।

  • न्युज बहार संवाददाता

थप