पुस ११, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सुरु भएको सुनुवाइले आज बुधबार पनि
निरन्तरता पाएको छ ।
जिल्ला
अदालतमा भएको सुनुवाइ आज बुधबार पनि नसकिएपछि अदालले मुद्दालाई हेर्दाहेर्दैमा
राखेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सन्दीपविरुद्धको
मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ भएको छ ।
- न्युज बहार संवाददाता