Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत आज वेष्ट इन्डिज ‘ए’ र नेपालबिच अन्तिम खेल हुदैँ

  •   २ वर्ष अघि | २२ बैशाख २०८१, शनिबार

बैशाख २२, काठमाडौँ । आज पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेलमा वेष्ट इन्डिज ‘ए’ र नेपालबिच प्रतिस्पर्धा हुँदै छ । आजको खेल पनि किर्तीपुरस्थीत त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको खेल दिउँसो १२ : १५ बजेदेखि सुरु हुनेछ ।

वेष्ट इन्डिज ‘ए’ले पाँच खेलको टी–२० शृङ्खलामा अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ। नेपालले शृङ्खलाको पहिलो खेल जितेपछी बाँकी ३ खेलमा पराजय बेहोरेको छ ।  

  • न्युज बहार संवाददाता

थप