Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

असोज १ गते क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुने

  •   ३ वर्ष अघि | २७ भदौ २०८०, बुधबार

भदौ २७, काठमाडौँ । असोज १ गते क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुने भएको छ । असोज १ गतेका लागि बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि पेसी तोकिएको हो । 

उक्त मुद्दाको आगामी पेसी असोज १ गतेलाई तोकिएको सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताएका छन। उनले सोही दिन वा सोही दिनबाट हेर्दाहेर्दैमा राखेर मुद्दाको अन्तिम सुनुवाइ गर्न लागिएको जनाएका हुन ।

  • न्युज बहार संवाददाता

थप