Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा अब निरन्तर सुनुवाइ हुने, अर्को सुनुवाइ बुधबार

  •   ३ वर्ष अघि | ८ पुस २०८०, आइतवार

काठमाडौँ ८ पुस, । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा अब निरन्तर सुनुवाइ गर्ने भएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले आज आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ ।

उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा अब बुधबार सुनुवाइ हुने छ ।  सोमबार र मंगलबार दुबै दिन सार्वजनिक विदा भएकाले बुधबार सुनुवाइ हुने भएको हो ।

जिल्ला अदालतको बन्द इजलासमा आइतबारदेखि मुद्दाको सुनुवाइ भएको हो ।

  • न्युज बहार संवाददाता

थप