Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामानेपालले आज हङ्कङको सामना गर्दै

  •   २ वर्ष अघि | ३ बैशाख २०८१, सोमवार

बैशाख ३, काठमाडौँ । नेपालले आज सोमबार ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङ्कङको सामना गर्दैछ ।

आजको खेल नेपाली समयअनुसार, बिहान ११ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ । नेपालको यो प्रिमियर कपको दोस्रो संस्करणमा तेस्रो खेल हो ।

प्रिमियर कप प्रतियोगितामा नेपाली टोली आज लगातार तेस्रो जितको खोजीमा रहने छ ।

नेपालले यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र शनिबारको दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरको थियो । 

  • न्युज बहार संवाददाता

थप