Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजदेखि मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करण सुरु हुदैँ

  •   ३ वर्ष अघि | ९ माघ २०८०, मङ्लबार

माघ ९, पोखरा । आजदेखि मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करण सुरु हुदैँछ । उद्घाटन खेलमा आज पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे आयोजक सहारा र थ्रीस्टार क्लबबिच खेल हुनेछ ।

आहारारा पोखरा गोल्डकप २०५८ सालदेखि निरन्तर हुँदै आएको छ । यसमा सहभागीहरु मध्ये हालसम्म सहाराले एकपटक र थ्रीस्टारले ५ पटक उपाधि जितेका छन् ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदैछन् । 

  • न्युज बहार संवाददाता

थप