Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२ रनले सनराइजर्स हैदराबाद विजयी, पञ्जब किंग्सको हार

  •   २ वर्ष अघि | २८ चैत्र २०८०, बुधबार

चैत २८, काठमाडौँ । आईपीएलमा मंगलबार राति भएको खेलमा पञ्जब किंग्समाथि सनराइजर्स हैदराबादले २ रनको रोमाञ्चक जीत हात पारेको छ ।

पञ्जाबले हैदराबादद्वारा प्रस्तुत १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाउन सफल भएको हो ।

हैदराबादले यसअघि टस हारेर पहिले ब्याटिङ गरेको निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । हैदराबादका लागि नितिश रेड्डीले ३७ बलमा ६४ रनको शानदार इनिङ्स खेले ।

हिजोको खेलमा पञ्जाबको सुरुवात खराब रहेको थियो । पञ्जाबले मात्र २० रनमा ३ विकेट गुमाइसकेको थियो । 

  • न्युज बहार संवाददाता

थप