Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाल आइपुगे शिखर धवन, विमानस्थलमा बाजा सहित स्वागत

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

मंसिर १४, काठमाडौँ । भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन् ।

शुक्रबार साँझ धवन नेपाल आइपुगेका हुन । उनी कर्णाली याक्समा आबद्ध भएका छन । उनलाई बाजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतको लागि कर्णालीका अफिसियलहरू  पुगेका थिए। 

शिखर धवनले कर्णालीबाट कम्तीमा ४ खेल खेल्ने र उनले एक खेलको ३० हजार डलर पाउने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप