बैशाख
१८, काठमाडौँ। आज कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि एसिसी प्रिमियर
कपअन्तर्गत नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ।
यससँगै १३.१
ओभरमा नेपालले युएईको पाँचौ विकेट लिएको छ। नेपालका लागी सन्दीप
लामिछानेले रोहान मुस्ताफालाई कुशल मल्लबाट २ रनमा क्याच गराएका छन। युएईले १३.१
ओभरमा ५ विकेटको क्षति सहित ५१ रन जोडेको छ।
नेपालले
टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछी युएईले अहिले ब्याटिङ गरिरहेको छ।
- न्युज बहार संवाददाता