Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साफ वुमन्स च्याम्पियनसिप-२०२४ : आज नेपाल र भुटानबिच खेल हुँदै

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, काठमाडौँ । आज नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आफ्नो पहिलो खेल खेल्दैछ । आजको नेपाल र भुटानबिचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपालको लागि गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ खेल्ने छैनन् ।

फ्रेन्च महिला लिगमा व्यस्त रहेकोले साम्बाले पहिलो खेल गुमाउने भएकी हुन् । 

  • न्युज बहार संवाददाता

थप