Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साफ यु-२० च्याम्पियनसिप सेमिफाइनल: नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्ने

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

भदौं ९, काठमाडौँ । नेपालले आज घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानसँग प्रतिस्पर्धा गर्ने छ । आजको यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले र दोस्रो खेलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप