Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजबाट साफ च्याम्पियनसिप सुरु, भारतमा नेपाल र कुवेतविच प्रतिस्पर्धा हुँदै।

  •   ३ वर्ष अघि | ६ असार २०८०, बुधबार

असार ६, काठमाडौँ। आजबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ। दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुने भएको छ। 

साफ च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदै छ। आजको नेपाल र कुवेतको कले भारतको बेंग्लोरमा हुने छ। कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो। 

नेपालका लागि साफ च्याम्पियनसिप एक कठिन चुनौतीका रुपमा रहको छ। नेपाल छोटो तयारीकाबीच प्रतियोगिताका खेलहरु खेल्न भारत पुगेको हो।

आजको खेल नेपाली समय अनुसार ३ बजेर ४५ मिनेट जादा सुरु हुनेछ। 

  • न्युज बहार संवाददाता

थप