Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रोयल च्यालेन्जर्स बेंग्लोरुको हार, लखनऊ सुपर जायन्ट्सले २८ रनले विजयी

  •   २ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को हिजो राती भएको खेलमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंग्लोरुलाई २८ रनले पराजित गरेको छ । लखनऊका लागि तीव्र गतिका बलर मयंक यादवले आफ्नो १५० प्रतिघण्टा किलोमिटरको गतिको बललाई निरन्तरता दिदैँ ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिएका छन। उनी लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिएका छन ।

लखनऊका लागि ओपनर क्विनटन डि ककले ५६ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रन बनाएका थिए

बेंग्लोरुले १८२ रनको विजयी लक्ष्य पछ्याएको थियो      तर खराब प्रदर्शनी गर्दा बेंग्लोरले १९.४ ओभरमा सबै विकेट गुमाउन पुग्यो बेंग्लोरुले १५३ रन मात्र बनाउन सफल भयो । महिपाल लोमरोरले बेंग्लोरका लागि १३ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए ।

  • न्युज बहार संवाददाता

थप