Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईपिएलमा यो सिजनको पहिलो जित हात पार्यो रोयल च्यालेन्जर्स बैंगलुरुले

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

चैत १३, बैंगलुरु । इन्डियन प्रिमियर लिग (आईपिएल)मा हिजो राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको शानदार इनिङ्सको मद्दतले सिजनको पहिलो जीत हात पारेको छ । बैंगलुरु सोमबार राति भएको खेलमा ४ विकेटले विजयी भएको हो ।

हिजोको खेलमा कोहलीले ७७ रनको पारी खेलेका थिए । पञ्जाब किंग्सले जितका लागी बैंगलुरुलाई १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य बैंगलुरुले चार ४ बल बाँकी छँदा पुरा गरेको हो ।

त्यसअघि पञ्जाबले टस हारेर पहिले ब्याटिङ गर्दा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । 

  • न्युज बहार संवाददाता

थप