Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपीएलमा रोएल च्यालेन्जर्स बेंगलोरको मुम्बई इन्डिजमाथि ८ विकेटको सानदार जित।

  •   ४ वर्ष अघि | २० चैत्र २०७९, सोमवार

चैत २०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरका कप्तान फाप डु प्लेसिस र विराट कोहलीले उत्कृष्टठ ब्याटिङ गरेपछि मुम्बई इन्डिजमाथि ८ विकेटको सानदार जित निकालेको छ ।

प्लेसिस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेपछि घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा  बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

मुम्बईले त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थियो तर उसको सुरुवात राम्रो हुन सकेन खराब सुरुआत गरेको मुम्बईका तिलक बर्माको सानदार ब्याटिङमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

१७१ रनको लक्ष्य पछ्याएको रोएल च्यालेन्जर्स बेंगलोरले १६.२ ओभरमै २ विकेट गुमाउँदै जित हाँसिल गरेको हो। यो जित सँगै बेंगलोरले आफ्नो खातामा २ अंक जोडेको छ।

  • न्युज बहार संवाददाता

थप