Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मुम्बई इन्डियन्स माथी राजस्थान रोयल्सको ९ विकेटको जित

  •   २ वर्ष अघि | ११ बैशाख २०८१, मङ्लबार

बैशाख ११, काठमाडौँ । आईपीएल २०२४ को ३८ औँ खेलमा हिजो राती मुम्बई इन्डियन्सलाई राजस्थान रोयल्सले ९ विकेटले पराजित गरेको छ । राजस्थानले मुम्बईद्वारा प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य ८ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पुरा गरेको हो ।

राजस्थानको जितमा युवा खेलाडी यशस्वी जैसवालले शतकीय इनिङ्स खेलेका थिए । जैसवालले ६० बलमा १ सय ४ रन बनाएका थिए ।

पियुश चावलाले मुम्बईका लागि एक विकेट हात पार्न सफल भए 

  • न्युज बहार संवाददाता

थप