Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपिएल २०२३ मा राजस्थान रोयल्सको चेन्नाई सुपर किंग्समाथि संघर्षपूर्ण जित।

  •   ४ वर्ष अघि | ३० चैत्र २०७९, बिहिबार

चैत ३०, काठमाडौँ। आईपिएल २०२३ को हिजो भएको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्स माथि  संघर्षपूर्ण जित निकालेको छ।

उक्त जित सँगै राजस्थान रोयल्स आइपिएल हंक तालिकाको को शीर्ष स्थानमा उक्लिएको छ। 

घरेलु मैदान चेन्नाईको चिदम्बरम स्टेडियममा भएको खेलमा राजस्थाले चेन्नाई टोलीमाथि तीन रनको जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो।

१७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभर को क्षतिमा ६ विकेट गुमाउँदै १७२ रनमात्रै बनाउन सफल भयो।

 

  • न्युज बहार संवाददाता

थप