पुस ११, काठमाडौँ
। आजका लागि क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा पेसी तोकिएको छ । आज जिल्ला
अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि पेसी तोकिएको हो ।
काठमाडौँ
जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार सुरु भएको सुनुवाइ
नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
- न्युज बहार संवाददाता