Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनपीएल: जनकपुर बोल्ट्सको लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित

  •   २ वर्ष अघि | २३ मंसिर २०८१, आइतवार

मंसिर २३, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

जनकपुरका लागि हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुरले लुम्बिनीलाई अन्तिम बलमा १ रनले पराजित गरेको हो । सन्दिप जोरालाई अन्तिम बलमा आउट गरेपछि जनकपुरले लगातार चौथो जित जित हात पारेको छ ।

लुम्बिनीले जनकपुरद्वारा दिइएको १३७ रनको लक्ष्य पछ्याएको थियो जसमा लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

एनपीएलमा जनकपुरको यो लगातार चौथो जित हो । चारै खेलमाजित सँगै ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप