Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनपीएलका कप्तानहरुले भने ‘हामी पुर्णरुपमा तयार छौँ’

  •   २ वर्ष अघि | १४ मंसिर २०८१, शुक्रबार

मंसिर १४, काठमाडौँ । एनपीएल - नेपाल प्रिमियर लिग क्रिकेटमा सहभागी आठैँ टोलीका कप्तानहरुले आफूहरु एनपीएलका लागि पूर्णरुपमा तयार रहेको‌ बताएका छन् । आज आठ वटा टिमको कप्तानहरु घोषणा गरिएको छ ।  त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रम मार्फत् आज शुक्रबार नै कप्तानहरु घोषणा गरिएको हो ।

एनपीएलका आठ टोली मध्ये सात टोलीमा टिमले मार्की खेलाडीहरुलाई नै कप्तान बनाउँदा जनकपुर बोल्ट्सको कप्तानमा भने अनिल शाह नियुक्त भएका छन् ।

टिम र कप्तानको कुरा गर्दा विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, काठमाडौँ गुर्खाजको कप्तान करण केसी, चितवन राइनोजको कप्तान कुशल मल्ल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल, पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल, ‌ सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी र कर्णाली याक्सको कप्तानमा सोमपाल कामी रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप