Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालको लगातार तेस्रो जित ।

नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो।

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा आज भएको खेलमा जित हासिल गर्दै नेपालले लगातार तेस्रो खेलमा जित हात पारेको छ। 

नेपालले हङकङलाई ९ विकेटले युएईको अजमानस्थित मालेक क्रिकेट मैदानमा भएको खेलमा पराजित गरेको हो।

पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले यसअघि नेपालले पराजित गरसकेको थियो। 

आज हङकङले  दिएको १२१ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा २२.१ ओभरमा नै सहजै पूरा गरेको छ। आकाश त्रिपाठीले नटआउट बनाएको ५८ रन र उत्तम थापा मगरले नटआउट खेली बनाएको ३९ रन नै नेपालको जितको लागी प्रयाप्त बन्न पुगेको थियो। 

थप