Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चारदेशीय टी-२० सिरिजमा नेपाललको लगातार दोस्रो जित

  •   १ वर्ष अघि | २८ चैत्र २०८१, बिहिबार

चैत २८, काठमाडौँ । नेपालले जारी चारदेशीय टी-२० सिरिजमा दोस्रो जित निकालेको छ।

आज बिहिबार बिहान नेपालले हङकङमा जारी सिरिजको दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो।

नेपाललाई कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टाएको हो।

आजको खेलमा ओपनर कुशल भूर्तेल र आशिफ शेखले  अर्धशतक बनाएका छन ।

  • न्युज बहार संवाददाता

थप