Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालको महिला एसिया कप इतिहासमा पहिलो जित

  •   २ वर्ष अघि | ४ साउन २०८१, शुक्रबार

साउन ४, काठमाडौँ । एसीसी वुमन्स एसिया कपको पहिलो खलेमा नेपालले यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । आज भएको खेलमा ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो ।

नेपालले जितको लागि ११६ रनको लक्ष्य पछ्याएकोमा उक्त लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालको जितमा ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित नट आउट ७२ रनको योगदान गरिन । 

  • न्युज बहार संवाददाता

थप