Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपाली क्रिकेट टोली विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावे प्रस्थान।

  •   ३ वर्ष अघि | २८ जेष्ठ २०८०, आइतवार

जेठ २८, काठमाडौँ। नेपाली क्रिकेट टोली आइसिसी एकदिवसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि जिम्बावेतर्फ प्रस्थान गरेको छ।

नेपाली टिमले दक्षिण अफ्रिकामा दश दिन तयारी गरिसकेपछि उतैबाट आज जिम्बावे तर्फ लागेको हो। 

दक्षिण अफ्रिकामा दश दिन रहदा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई अभ्यास खेलेको थियो तर यसपाली भने नेपाल दुबै टिमविरुद्धको कमजोर ब्याटिङका कारण पराजित भएको थियो। 

अब नेपालले जिम्बावे पुगेपछी प्रतियोगिता सुरु हुनुअघि युएई र ओमानसँग वार्मअप खेल खेल्नेछ।

  • न्युज बहार संवाददाता

थप