Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेपालले बरोडासँग खेल्ने

  •   २ वर्ष अघि | २० चैत्र २०८०, मङ्लबार

चैत २०, काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्ने छ । आजको खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ जाँदा सुरु हुनेछ ।

नेपालले सिजिजको आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । आजको खेलमा नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा रहनेछ ।

  • न्युज बहार संवाददाता

थप