Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एसिसी प्रिमियर कपको फाईनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने।

  •   ४ वर्ष अघि | १६ बैशाख २०८०, शनिबार

बैशाख १६, काठमाडौँ। अहिले भइरहेको एसिसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।

आज शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकमो खेलमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फईनलमा पुगेको हो।

यता ओमान र यूएईबीचको मुलपानी मैदानमा भएको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भयो।

वर्षाका कारण यूएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुगेको हो।

अब उपाधिका लागि कीर्तिपुर मैदानमा यूएई र नेपालबीच आगामी सोमबार खेल प्रतिस्पर्धा । यो खेल जित्ने एउटा टिम एसिया कपमा छनोट हुनेछ। 

  • न्युज बहार संवाददाता

थप