Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘नेपाल सुपर लिग’ को प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । हिमालय टेलिभिजनले मंसिर ८ गतेदेखि सुरु हुन लागेको नेपालको एकमात्र फ्रेन्चाइज फुटबल लिग ‘नेपाल सुपर लिग’ एनएसएललाई प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ ।

आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले दोस्रो संस्करणको टेलिभिजन प्रसारण अधिकार हिमालय टीभी एचडीले खरिद गरेको जानकारी दिएका छन ।

यसअघि सन् २०२२ को फिफा विश्वकप फुटबल हिमालय टेलिभिजनले नेपालमा प्रसारण गरेको थियो भने एभरेष्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग लगायतका अन्य क्रिकेट प्रतियोगिताको कुशलतापूर्वक प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

  • न्युज बहार संवाददाता

थप