Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाल सुपर लिग : आज दुई अपराजित टोलीबिच प्रतिस्पर्धा

  •   ३ वर्ष अघि | १३ मंसिर २०८०, बुधबार

मंसिर १३काठमाडौँ । आज एनएसएल  - नेपाल सुपर लिग  अन्तर्गत दुई अपराजित टोली ललितपुर सिटी एफसी  र पोखरा थण्डर्स भिड्दैछन् ।

यसअघि दुवै टोलीले पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए। ललितपुरले पहिलो खेलमा बुटवल-लुम्बिनी एफसीलाई २-० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो खेलमा पोखराले एफसी चितवनलाई १-० ले पराजित गरेको थियो । 

  • न्युज बहार संवाददाता

थप