मंसिर ३, काठमाडौँ । । नेपाल क्रिकेट संघले एनपीएल - नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानले आज
सार्वजनिक गरेको तालिकाअनुसार एनपीएलको उद्घाटन मंसिर १५ गते हुने छ । उद्घाटन खेलमा जनकपुर बोल्ट र विराटनगर
किङ्ग्स बिच प्रतिस्पर्धा हुनेछ।
जनकपुर
बोल्ट र विराटनगर किङ्ग्स बिचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा
१२ बजेर
१५ मिनेटमा सुरु हुनेछ ।
एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ ।

- न्युज बहार संवाददाता