फागुन
२५, काठमाडौँ। आज बिहिबार भएको खेलमा नेपालका ओपनर आसिफ शेखले पहिलो एक दिवसीय शतक
रन बनाएका छन।
त्रिवी
क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा
न्युगिनीविरुद्ध आसिफ शेखले सतक प्रहार गर्दै १००० रन समेत पूरा गरेका छन्।
नेपालले टस
हारेर पहिला ब्याटिङको निम्तो पाएसगै नेरपालका लागि आसिफ शेखले १०१ बलमा १० छक्का
र २ चौका प्रहार गरेका छन।
आसिफ शेखले
पिएनजीविरूद्धनै सन् २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए।
उनले अहिले सम्म ३२ खेल खेलेका छन्।
यो भन्दा
पहिला उनले एकदिवसीय खेलमा सबैभन्दा धेरै ९० रन बनाएका थिए।
- न्युज बहार संवाददाता