चैत २७, काठमाडौँ । आज बुधबारदेखि हङकङमा सुरू भएको चारदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात भएको छ ।
नेपालले हङकङको
मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई ८ विकेटले पराजित गर्दै सुखद सुरूवात
गरेको हो।
नेपालले
१७ ओभरमा कतारले दिएको १५२ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गरेको हो ।
कतारविरूद्ध नेपालले टस जितेर पहिले बलिङ गरेको थियो।
- न्युज बहार संवाददाता