Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले गुमायो आफ्नो दोस्रो विकेट

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, काठमाडौँ । अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले एसिसी यू-१९ एसिया कपमा सात ओभरभित्रै आफ्नो दुई विकेट गुमाएको छ।

नेपालका ओपनर विपिन रावल चौथो बलमा शून्य रनमा क्याच भए भने ६.१ ओभरमा दिपक बोहरा १३ बलमा १५ रन जोडेर आउट भए। 

नेपालले २ विकेटको क्षतिमा ३३ रन जोडेको थियो। 

  • न्युज बहार संवाददाता

थप