फागुन ९
काठमाडौँ । आज भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नेपाल र
स्कटल्याण्डको खेलमा नेपालले दोस्रो हाफको सुरुवाती अवस्थामा नै लगातार ३ विकेट
गुमाएको छ ।
नेपाल र
स्कटल्याण्डको बिच भइरहेको खेलमा अहिले नेपालले ब्याटिङ गरिरहेको छ भने नेपालका ३ ब्यट्सम्यान लगातार
आउट भैसकेका छन ।
टस जितेर
पहिले बलिङ गरेको नेपालले स्कटल्याण्ड २१२ रनमा अल आउट गरेको थियो । नेपालका लागी
सन्दिप लामिछानेले ४ विकेट लिएका थिए ।