Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले दोस्रो खेल स्कटल्यान्डसँग खेल्ने

  •   १ वर्ष अघि | ३ असार २०८२, मङ्लबार

असार ३, काठमाडौँ । नेपाली क्रिकेट टोलीले आज स्कटल्यान्डसँग दोस्रो खेल खेल्दैछ। नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा हुने आजको खेल राति पौने आठ बजेदेखि सुरु हुनेछ।

यस सिरिजको पहिलो खेलमा भने नेपाल पराजित भएको छ।  सोमबार राति भएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपालमाथि सुपर ओभरमा जित निकालेको थियो। त्यस खेलमा तीन पटक सुपर ओभरमा भएको थियो। 

  • न्युज बहार संवाददाता

थप