Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको खेलमा नेपालले पहिले बलिङ गर्दै ।

पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ रोजेको छ।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौं । नेपालले आजहुन लागेको आईसीसी विश्वकप क्रिकेट लिग २ मा खेलको त्रिकोणात्मक शृंखलामा पहिले पपुवा न्युगिनीविरुद्ध बलिङ गरेको छ । यूएईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ रोजे पछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । हिजो बिहीबार यूएईसँगको खेल खेलेका गुल्सन झाको ठाउँमा भीम सार्की आज मैदान खेल्न लागेका हुन। नेपाललाई विश्वकप छनोट खेल्न अब बाँकी सबै खेल जित्नु पर्ने दबाब छ ।

  • न्युज बहार संवाददाता

थप