Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालले पायो ११८ रनको लक्ष्य ।

  •   ४ वर्ष अघि | १९ बैशाख २०८०, मङ्लबार

बैशाख १९, काठमाडौँ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आज मंगलबार भइरहेको एसिसी प्रिमियर कपअन्तर्गत युएईले नेपालसामु ११८ रनको लक्ष्य राखेको छ।  अब नेपालले उपाधि जित्नका लागी निर्धारीत ओभरमा ११८ रन बनाउनु पर्ने हुन्छ। 

हिजो सोमबार स्थगित भएको चरणबाट आज सुरु भएको खेलमा युएई ३३.१ ओभरमा ११७ रनमा बनाउँदा अलआउट भयो। आज मंगलबार अन्तिम विकेटको रुपमा युएईका जुनइद शिद्धिकीलाई नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन। 

आजको भइरहेको खेल पनि वर्षाले अवरूद्ध भएमा ओभर घटाएर खेलिने छ भने ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर गरी विजयी घोषणा गरिने छ।

सुपर ओभर पनि सम्भव नभएको खण्डमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ।

  • न्युज बहार संवाददाता

थप