Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एसिया कपमा नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य ।

  •   ३ वर्ष अघि | १८ भदौ २०८०, सोमवार

भदौ १८, काठमाडौँ  । एसिया कपमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले बलिङ गरेको नेपालले ४८.२  ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २३० रन बनाएको हो।

भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले सबै बन्दा धेरै ५८ रन बनाउन सफल भएका छन ।

त्यसैगरी अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेलेका छन उनले ४८ रनका लागी दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछानेसँग साझेदारी गरेका छन ।

  • न्युज बहार संवाददाता

थप