Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट ब्याटिङ

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

कात्तिक ४, काठमाडौँ । नेपालले दोस्रो टी-२० मा अमेरिकालाई १७१ रनको फराकिलो लक्ष्य दिएको छ । नेपालले छ विकेटको क्षतिमा कुशल भुर्तेलको अर्धशतक सहित १७० रन जोड्न सफल भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा कुशलले ९२ रन जोडेका हुन । उनले ५४ बलमा छ छक्का र सात चौका प्रहार गरेका हुन ।

  • न्युज बहार संवाददाता

थप